निजी विद्यालय
सामुदायिक विद्यालय

यो नक्सामा काठमाडौं उपत्यकाका १ हजार ४५० विद्यालय समावेश गरिएको छ। यसमध्ये पनि चक्रपथभित्रका विद्यालयमा पढ्ने करीब २ लाख विद्यार्थी वायु प्रदूषणको चर्को चपेटामा छन् ।